लेगानेसमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत | Khabarhub Khabarhub

लेगानेसमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस फुटबल क्लब बार्सिलोनाले लेगानेसमाथि संघर्षपूर्ण जीत दर्ता गरेको छ ।

शनिवार भएको खेलमा बार्सिलोनाले लिग तालिकाको अन्तिममा रहेको क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकालेको हो ।

बार्सिलोनाको हारलाई भिडालले जोगाएका थिए । उनले ७९ औं मिनेटमा गोल गर्दै टीमलाई हारबाट जोगाएका थिए ।

खेलमा घरेलुटोलीका लागि १२ औं मिनेटमा इनन्यास्रीले गोल गरेका थिए ।

बार्सिलोनाका लागि स्वारेजले ५३ औं मिनेटमा बराबरी गोल गरेक थिए ।

जीतसँगै १३ खेलबाट २८ अंक जोड्दै बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियलले एक खेल कम खेल्दै २५ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : १३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६