लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट बाँके कोहलपुर-५ का २२ वर्षीय अनिल कुँवरलाई १ दशमलव ४४ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना.५ ख ७६९९ नम्बरको बसमा सवार कुँवरले झोलामा लुकाई छिपाई राखेको अवस्थामा ल्याउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६