यु–१८ साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि भुटान हावी | Khabarhub Khabarhub

यु–१८ साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि भुटान हावी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल पछि परेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले पछि परेको हो ।

खेलमा नेपालविरुद्ध भेटानका यशी दोर्जीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि भएको समूहको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको नेपालले सेमिफाइनल पुग्न भुटानलाई जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : १६ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार