मकैको पिठो भन्दै नाचिन् शिल्पा पोखरेल (भिडियो) | Khabarhub Khabarhub

मकैको पिठो भन्दै नाचिन् शिल्पा पोखरेल (भिडियो)


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेलिना राई र केशवराज पराजुलीको आवाजमा रहेको ‘मकैको पिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको आधुनिक शैलीको गीतमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् ।

गीतमा प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको छ भने प्रकाश केसीले एरेन्ज गरेका  हुन् ।

रविन थापा मगरको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा शिल्पा पोखरेलसँगै नरेन खड्कालाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई शेरबहादुर गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ०६ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय