लाहोर कलान्दरको प्लेइङ सेटमा सन्दीप | Khabarhub Khabarhub

लाहोर कलान्दरको प्लेइङ सेटमा सन्दीप


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुुपर लिग (पीएसएल) को टिम लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगसिपनर सन्दीप लामिछाने मुल्तान सुल्तानविरुद्ध मैदान उत्रिने भएका छन् ।

यूएईको सारजहाँ क्रिकेट मैदानमा भएको खेलमा सन्दीप सुल्तानविरुद्ध पीएसएलमा पहिलो खल खेल्न लागेका हुन् ।

योसँगै सन्दीप पीएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि सन्दीपले अस्टे«लियाको बिग बास लिग र भारतको इन्डीयन प्रिमियर लिग (आईपीएल) खेलेका थिए ।
सनदीपले बिग बासमा मेलबर्न स्टार्सबाट खेलेका थिए भने यसअघिको सिजनमा आईपीएल दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ५ : १२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही