दीर्घ जीवन चाहनुहुन्छ भने गर्नुस् यी काम | Khabarhub Khabarhub

दीर्घ जीवन चाहनुहुन्छ भने गर्नुस् यी काम


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् ।

जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ ।

रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’का विश्लेषण गर्नेका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणवीदहरुसमेत थिए ।

‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो जो दुनियामा मा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । रिसर्चमा ९ यस्तो कारण पत्ता लागेको छ जसको प्रयोग र अनुशरण गर्दा उमेर लामो हुन्छ

१– दैनिक व्यायाम गर्नुस्, किनकी व्यायाम गर्दा शरीर चुस्त तथा दुरुस्त हुन्छ ।

२. व्यस्त जीवनशैलीमा आफ्ना लागि केही समय निकाल्नुहोस् । त्यस समय त्यस्तो काम गर्नुहोस् जसले तपाईको तनाव कम होस् । चाहे साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय विताउनुस् ।

४. रक्सीको सेवनबाट टाँढा रहनुहोस् ।

५. संगीतले मानिसमा धेरै अससर गर्छ त्यसकारण यसलाई सुन्ने गर्नुहोस् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : १६ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक