हस्पिटलबाट डिस्चार्जपछि भारत फर्किए सोनु निगम | Khabarhub Khabarhub

हस्पिटलबाट डिस्चार्जपछि भारत फर्किए सोनु निगम


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायक सोनु निगम भारत फर्किएका छन् । एक म्युजिक कन्सर्टका लागि नेपाल आएका निगमको ढाडमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

पोखराको कन्सर्टका लागि नेपाल आएका निगमलाई काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो । उनी बुधवार नै भारत गएको बताइएको छ ।

सोनुलाई यसअघि पनि मुम्बईको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनलाई सीफुड एलर्जीले सताएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १२ : ४७ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर