एनजीओमार्फत इसाई संस्था, ४० जिल्लामा साढे २ अर्ब लगानी | Khabarhub Khabarhub

एनजीओमार्फत इसाई संस्था, ४० जिल्लामा साढे २ अर्ब लगानी


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको पाइएको राजधानी दैनिकमा खबर छ । समाज कल्याण परिषदका अनुसार इसाई नामसँग जोडिएका ६५ वटा एनजीओले नेपालको शिक्षा, स्वास्थ्य, दलित, आदिवासी, बालबालिका कृषि लगायतका क्षेत्रमा साढे २ अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ ।

सामुदायिक विद्यालयको करोडौं लगानी बालुवामा पानी शीर्षकको अर्को समाचारमा सरकारले सामाुदायिक विद्यालयमा करोडौं रुपैयाँ खर्चिएपनि त्यसले उचित प्रतिफल निकाल्न नसकेको पाइएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर दिनानुदिन खस्कँदो अवस्थामा पुगेको छ ।

ठूला दुवै दलमा किचलो शीर्षकको समाचारमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक किचलो बढेको कुरा उल्लेख छ । नेकपामा एकता प्रक्रिया टुग्याउने, यो प्रक्रिया टुंग्याउन गठित कार्यदलको म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ भने, कांग्रेसमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको खटपट र गुटगत किचलोले बैठक नै अन्यौलमा पर्दैै गएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : २७ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार