आयो आर्यन र मिरुना नाचेको ‘च च हुई’ को गीत (भिडियो) | Khabarhub Khabarhub

आयो आर्यन र मिरुना नाचेको ‘च च हुई’ को गीत (भिडियो)


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर फिल्म ‘च च हुई’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो ।

‘सिल्की सिल्की बाल’ बोलको गीतमा राजनराज शिवाकोटीको संगीत छ । यस्तै गीतमा संगीतकार शिवाकोटी र मेलिना राईको आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा आर्यन, मिरुना लगायतले कम्मर मर्काएका छन् ।

मुस्ताङमा छायांकन गरिएको भिडियोमा भोलाराज सापकोटा पनि छन् ।

आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई अमृत गोले लामाले निर्माण गरेका हुन् भने साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६