खप्तड गोल्डकपको विजेता पुलिस सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो | Khabarhub Khabarhub

खप्तड गोल्डकपको विजेता पुलिस सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । खप्तड गोल्डकप विजेता नेपाल पुलिस क्बबललाई २–० ले हराउँदै हिमालयन शेर्पा क्लब सिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खप्तड गोल्डकपको उपाधी जितेको २ दिन पछि नै पुलिस सिमरा गोल्डकपमा खेल्न आएको थियो । जसमा पुलिसको टिममा खेलाडीको थकान प्रष्ट देखिन्थ्यो । जसका कारण उसले शेर्पा विरूद्द राम्रो खेल्न सकेन ।

पुलिसका खेलाडी विच अन्तिम १० मिनेट तालमेल नहुँदा हार्न पुग्यो । उसले यो विचमा २ गोल खान पुग्यो । खेलको ८६ औं मिनेटमा त्रिदेभ गुरूङको गोलमा शेर्पाले अग्रता बनायो । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा हेमन गुरूङको गोलमा उसले अग्रता दोब्बर पार्यो ।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन र पराजित भयो । सेमिफाइनलमा हिमालयनले थ्री स्टार क्लब र संकटाको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : २९ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै