गर्भवती एमी ज्याक्सनको रोमान्टिक लूक, शेयर गरिन् ब्याइफ्रेन्डसँगको किस | Khabarhub Khabarhub

गर्भवती एमी ज्याक्सनको रोमान्टिक लूक, शेयर गरिन् ब्याइफ्रेन्डसँगको किस


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री एमी ज्याक्सन आजभोलि गर्भवतीको समयमा पनि रोमान्स गरिरहेकी छिन् । हालै एमीले इन्स्टाग्राम एकाउन्टमा पनि केही राम्रा तस्वीर शेयर गरेकी छिन् । अहिले आफ्नो ब्याइफ्रेन्डसँग रोमान्टिक मुडमा देखिँदैछिन् ।

एमी ज्याक्सनले सामाजिक सञ्जालमा तस्वीर शेयर गरेकी हुन् । जसमा उनी आफ्ना ब्वाइफ्रेन्ड जर्ज पायनिटुसँग रोमान्टिक मुडमा देखिएकी छिन् ।

त्यस्तै दोस्रो तस्वीरमा उनी अल्ट्रासाउन्ड गराइरहेको देखिन्छिन् । क्याप्सनमा एमीले लेखेकी छिन् कि, उनका ब्याइफ्रेन्ड एकदमै राम्रा पिता बन्नेछन् ।

एमीले लेखेकी छिन्, ‘म यो जिन्दगीमा एकपटक फेरि निकै आश्वस्त छु कि, तिमी शानदार पिता बन्नेछौ ।’

यमी यतिबेला गर्भएवती छिन् । उनका ब्याइफ्रेन्डले उनको खुबै ख्याल राखेका छन् । उनले सानो सानो कुराको पनि खुबै ख्याल राख्ने गर्छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ५ : ४८ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक