सीपीएल क्रिकेट : सन्दीप बार्बाडोज ट्राइडेन्टसमा आवद्ध | Khabarhub Khabarhub
Logo
१३ माघ २०७६, सोमबार

सीपीएल क्रिकेट : सन्दीप बार्बाडोज ट्राइडेन्टसमा आवद्ध



काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्ने भएका छन् । सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा किनेको हो ।

यसअघि उनले सीपीएलमा सेन्ट नेभिस एण्ड पेट्रिएट्सबाट खेलेका थिए ।


भर्खर

0