नोवल मेडिकल कलेजमा उपचाररत डाक्टरको मृत्यु | Khabarhub Khabarhub

नोवल मेडिकल कलेजमा उपचाररत डाक्टरको मृत्यु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नोवल मेडिकल कलेजमा एन्जियोग्राफी गर्ने क्रममा बेहोस भएका विराटनागरमा बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको निधन भएको छ ।

कोसी अञ्चल अस्पतालमा कार्यरत डा अग्रवाल बैशाख २४ गतेदिन नोवल अस्पतालमा उपचारत थिए ।

उनको मंगलबार राति निधन भएको हो । मुटुको धमनीहरुको अवरोध जाँच गर्न एन्जियोग्राफी गराउँदा बेहोस भएका अग्रवालको ब्रेन स्ट्रोकको उपचार हुन नसक्दा मृत्यु भएको परिवारले बताएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : ५० बजे

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो