‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनशा र निर्माता प्रज्वलले गरे इङ्गेजमेन्ट | Khabarhub Khabarhub

‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनशा र निर्माता प्रज्वलले गरे इङ्गेजमेन्ट


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई र निर्माता प्रज्वल शमशेर जबराले इङ्गजेमेन्ट गरेका छन् । यी दुईले लामो समयको प्रेमलाई वैशाख २४ गते बिहेमा बदल्ने सुर कस्दै इङ्गेजमेन्ट गरेका हुन् ।

फिल्म ‘मेरो एउटा साथी छ’ को शूटिङको सेटमा यी दुई प्रेममा परेको बताइन्छ । आइतबार रेनशा र प्रज्वलले इङ्गेजमेन्ट गर्दै औँठी साटेका हुन्  । राजधानीको एक होटलमा गरिएको समारोहमा दुवै परिवारका सदस्यका साथ औँठी साटेर खुसी व्यक्त गरे ।

आइकोर फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्वल शमशेर जबराले निर्माण गरेका थिए भने यो फिल्मलाई रेनशाले निर्देशन गरेकी थिइन् ।

उक्त ब्यानरबाट अन्य दुई फिल्म निर्माणको घोषणा गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०