कांग्रेस नेता सिटौला अस्वस्थ, आइसीयुमा राखेर उपचार हुँदै « Khabarhub

कांग्रेस नेता सिटौला अस्वस्थ, आइसीयुमा राखेर उपचार हुँदै


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्।
उनको आइसियुमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकहरूले नेता सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन्।
डा. भगवान कोइरालासहितको टिमले उनको उपचार गरिरहेको छ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ०७ बजे

विदेशमा रहेका नेपालीको ‘नोट चल्ने, भोट नचल्ने’ कहिलेसम्म ?

म एउटा अध्ययनरत विद्यार्थी हुँ । यो विवेकशील नेपालीले ‘नोट

चितवन राष्ट्रिय निकुञ्जमा ४९६ गोहीका बच्चा कोरलिए

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ- अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउसो १

पालिकास्तरमै खानेपानीसम्बन्धी तथ्यांक प्रविष्ट हुन्छ : मन्त्री चौधरी

काठमाडौँ– नेपाल सरकारले पालिकास्तरसम्मै खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्यांक प्रविष्ट

श्रमक्षेत्रका विकृति हटाउन सफल भएँ : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौँ- निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले