नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचीसहित) | Khabarhub Khabarhub

नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचीसहित)


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएका छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एकता प्रकृया अन्तर्गत ६ महानगरका अध्यक्ष र सचिवको टुंगो लगाएका हो ।

सचिबालय बैठकका अनुसार काठमाडौं महानगरपालिका अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै गरि ललितपुर महानगरका अध्यक्षमा मञ्जरी कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्य छानिएका छन् । पोखरा महानगरको अध्यक्षमा दिपक कोइराला र सचिवमा विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा छानिएका छन् ।

विराटनगर महानगरमा सागर थापा र अध्यक्ष र सचिव हेम कार्की चयन भएका छन् ।

वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वप्रकाश शर्मा चयन भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ५५ बजे

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट