अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु | Khabarhub Khabarhub

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हालै वायुसेनामा भर्ना भएका सैनिकलाई तालिम दिने क्रममा रुसी सुखोई सु २४ विमान दुर्घटना भएको हो ।

बुधबार अबेर उत्तरी प्रान्त टियारेटमा विमान दुर्घटना भएको अल्जेरियाको रक्षा मन्त्रालयले जनाएको छ । अल्जेरियामा भएको पछिल्लो दुर्घटना गत वर्षको अप्रिलमा राजधानी अल्जिरमा २ सय ५७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनापछिको सबैभन्दा ठूलो विमान दुर्घटना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : २६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र