अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हालै वायुसेनामा भर्ना भएका सैनिकलाई तालिम दिने क्रममा रुसी सुखोई सु २४ विमान दुर्घटना भएको हो ।

बुधबार अबेर उत्तरी प्रान्त टियारेटमा विमान दुर्घटना भएको अल्जेरियाको रक्षा मन्त्रालयले जनाएको छ । अल्जेरियामा भएको पछिल्लो दुर्घटना गत वर्षको अप्रिलमा राजधानी अल्जिरमा २ सय ५७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनापछिको सबैभन्दा ठूलो विमान दुर्घटना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : २६ बजे

बेँसीसहर–चामे सडक भोलि साँझसम्मका लागि बन्द

लमजुङ – बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । यस सडकखण्डको

एन्फाको नवनिर्वाचित कार्यसमितिसँग काम गर्न इच्छुक अब्दुल्लाह 

काठमाडौँ – निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै

निश्चलले छाडे ‘प्रसाद २’ 

काठमाडौँ- छायांकनमा ननिस्किँदै फिल्म ‘प्रसाद २’ मा धेरै फेरबदल भइरहेको

११ महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका