बिरामीका ३ दाँत झारेपछि…

खबरहब

बुधबार, भदौ ४, २०७६

Reading Time: 1 minute

बिरामीका ३ दाँत झारेपछि…

अस्पतालमा भर्ना भएका एक बिरामीसँग डाक्टरले कुराकानी गरिरहेका थिए । दुई बीचको कुराकानी यस्तो छ :
डाक्टर : तपाईको ३ वटा दात कसरी भाँचिए ?
बिरामी : श्रीमतीले साह्रै कडा रोटी बनाएकी थिईन ।
डाक्टर : ‘त्यसो भए खान्न भनेको भए भैहाल्थ्यो नि!
बिरामी : हो, मैले पनि त्यहि भनेको थिए ।

भर्खर

0