नेपाली सेनाले माग्यो २ सय ५० जना अधिकृत क्याडेट | Khabarhub Khabarhub

नेपाली सेनाले माग्यो २ सय ५० जना अधिकृत क्याडेट


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि २ सय ५० दनाको दरखास्त माग गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले एक विज्ञापन जारी गर्दै अधिकृत क्याडेट पदमा रिक्त रहेका २ सय ५० दरबन्दीका लागि दरखास्त आह्वान गरेको हो ।

कार्यरथी विभागले १ सय ३१ जना खुला, ३६ जना महिला, ३१ जना मधेसी, २२ जना जनजाति, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्रका लागि दरखास्त माग गरेको छ । सेनाले ७ जनाको कोटा सैनिक परिवारका छोराछोरीका लागि छुट्याएको छ ।

सेनाले आह्वान गरेको विज्ञापनमा भदौ ४ गतेदेखि असोज २ गतेसम्म दरखास्त दिन सकिने छ । दोब्बर दुस्तुर तिरेर असोज ९ गतेसम्म दरखास्त पेश गर्न सकिने सेनाको कार्यरथी विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : १५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा