इटालीमा पाइन्छ १ सय २३ मै घर | Khabarhub Khabarhub

इटालीमा पाइन्छ १ सय २३ मै घर


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम नेपालीलाई प्रश्न गरौं त १२३ रुपैयाँमा घर पाइयो भने एक व्यक्तिको नाममा कति वटा होला ? तर यो अनौठो लाग्ने व्यवस्था इटालीमा छ ।

अधिकाशं मानिसले आफ्नो जीवनकालमा एउटा शानदार घर बनाउने कल्पना गरेको हुन्छ । बर्षौ मेहनत गरेर कमाएको रकम खर्चेपछि मात्र एउटा घर बनाउन सकिन्छ । जसका लागि लाखौं, करौडौ रुपैया खर्च हुन्छ । जो हर कोहिले पुरा गर्न सक्दैनन् । तर मात्र १ सय २३ रुपैयामा बनेकै घर किन्न पाइन्छ भने कस्ले नकिन्ला ? हो विवाहका लागि उत्तम गन्तब्य स्थल मानिने इटालिमा मात्र १ सय २३ रुपैयामा घर किन्न पाइने भएको छ । सुन्दै अनौठो लाग्ने यो प्रस्ताव इटालिका केवल ५ सय वटा घरमा मात्र लागु हुनेछ ।

तर यो घर किन्नुका लागि भने एउटा शर्त राखिएको छ । शर्त अनुसार घरको खरिददारले घरको रंगरोगन तथा मर्मत गर्नुपर्ने हुन्छ । खरीदकर्ताले घर किनेको ३ बर्षभित्र घरको प्रबलिकरण गर्नुपर्ने हुन्छ, अन्यथा घर फिर्ता लिईने छ ।

यो अफर इटालिको मुसोमेली नामक शहरको एक गाउमा मात्र उपलब्ध छ । उक्त स्थानका बासिन्दाले घर छाडेर गएपछि ति ५ सय घर अनलाइन बिक्रीमा राखिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ३९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०