ट्रेकिङ गाइड बन्न चाहनुहुन्छ ? सरकारले दिँदै छ तालिम | Khabarhub Khabarhub

ट्रेकिङ गाइड बन्न चाहनुहुन्छ ? सरकारले दिँदै छ तालिम


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गर्न आउने विदेशी पर्यटकका लागि पथ प्रदर्शक (ट्रेकिङ गाइड) बन्ने चाहना छ ? यदि तपाईंलाई पनि पर्यटकसँगै रमाइला क्षेत्रको भ्रमण गर्ने र पर्यटकलाई त्यस्ता ठाउँबारे जानकारी गराउने चाहना छ भने ट्रेकिङ गाइड बन्नु तपाईंको सही छनौट हुने छ ।

सरकारले शुरु गरेको विशेष अभियान ‘भ्रमण वर्ष २०२०’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जसका लागि ठूलो संख्यामा पथ प्रदर्शक आवश्यक पर्ने देखिन्छ ।

सरकारले साउन १५ गतेदेखि ट्रेकिङ गाइडको तालिम सञ्चालन गर्दै छ । उक्त तालिममा सहभागी हुन चाहने नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।

सरकार मातहत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्ने तालिममा सहभागी हुन ७ हजार शुल्क तिर्नुपर्ने छ ।

विस्तृत विवरणको लागि तलको सूचना हेर्नुहोस्,

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : ५१ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको