इन्डोनेसियाको बालीमा प्रेमीसँग साम्राज्ञीको रोमान्स भाइरल (फोटो फिचर) | Khabarhub Khabarhub

इन्डोनेसियाको बालीमा प्रेमीसँग साम्राज्ञीको रोमान्स भाइरल (फोटो फिचर)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यती बेला इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी छिन् ।

प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएका छन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्रमा डेब्यू गरेकी साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’ रिलिजको क्रममा छ ।

पछिल्लो समय नेपाली चलचित्र वृत्तमा डिमान्डेड नायिका साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । हालै बालीमा प्रेमीसँग मस्ती गरिरहेको केही तस्बिरहरू बाहिरिएका छन्। जुन यस्ता छन्-

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय