मेकअप नगरेकी क्याटरीना कैफका १७ ‘रोमान्टिक’ तस्वीर | Khabarhub Khabarhub

मेकअप नगरेकी क्याटरीना कैफका १७ ‘रोमान्टिक’ तस्वीर


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री क्याटरीना कैफ फिल्म ‘भारत’ को सफलताले मख्ख छिन् । यो फिल्ममा उनलाई अभिनेता सलमान खानसँग देख्न सकिन्छ ।

फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ । त्यसो त क्याटरीना पछिल्लो समयकी व्यस्त र सफल नायिका पनि हुन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने क्याटरीनाले बिना मेकअपका तस्वीर पनि अपलोड गरिरहन्छिन् ।

अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड एण्ड ब्युटीनेसका कारण पनि खुबै चर्चामा रहने गर्छिन् । क्याटरीनाका रोमान्टिक यी तस्वीर, जसलाई फ्यानले खुबै रुचाएका छन्:

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ११ : ४४ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज