संस्कृतिविद् सत्यमोहनलाई ३ फिट अग्लो ताम्रपत्रले अभिनन्दन | Khabarhub Khabarhub

संस्कृतिविद् सत्यमोहनलाई ३ फिट अग्लो ताम्रपत्रले अभिनन्दन


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिन्दन गरिएको छ ।

विं स १९७७ बैशाख ३० गते ललितपुरको बखूंवहाल टोलमा जन्मेका शताव्दी पुरुष जोशीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै भक्तपुरवासीले विहीबार नगरपरिक्रमा गराउँदै नागरिक भिनन्दन गरेका हुन् ।

जोशीलाई नेवारी परम्परागत बाजागाजा सहित मध्यपुर थिमी र भक्तपुर नगरक्षेत्रको परिक्रमा गराइएको थियो । त्यसपछि जोशीलाई तेजेश्वरबाबु ग्वंग, रमापतिराज शर्मा, श्रीगोपाल प्रजापति, पूर्णबहादुर वैद्य र कैलासभक्त प्रधानाङ्गले नेवारी परम्परागत रुपमा अभिनन्दन गरेका थिए । कार्यक्रममा जोशीलाई करिब ३ फिट अग्लो ताम्रापत्रले अभिनन्दन सहित सम्मान गरिएको हो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ५७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई