‘ट्युमर’ को उपचारपछि तङ्ग्रेकी स्वेता (फोटोहरु) | Khabarhub Khabarhub

‘ट्युमर’ को उपचारपछि तङ्ग्रेकी स्वेता (फोटोहरु)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री स्वेता खड्का हालै बिमारबाट तङ्ग्रिएकी छिन् । केही समयअघि उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका बेला एकाएक बिरामी भएपछि उनले फिल्म छाडेकी थिइन् । भारतमा ट्युमरको सफल अपरेसन गरेपछि उनी पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनिन् ।

यतिबेला भने स्वेता अस्ट्रेलियाको टुरमा छिन् । एक कार्यक्रमका लागि अस्ट्रेलियामा पुगेकी स्वेताले सामाजिक सञ्जालमा अस्ट्रेलियामा खिचेका सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् ।

हिसिला हेयर एण्ड सलोनका लागि गरिएको फोटोसूटमा स्वेतालाई खुबै सुन्दर देखिएको छ । र, फ्यानले पनि उनको यो लूकलाई रुचाएको प्रतिक्रिया दिएका छन् । स्वेताले सामाजिक सञ्जालमा शेयर गरेका यी तस्वीर हेरौँ:

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ३४ बजे

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई