इरान एसिया कपको क्वार्टर फाइनलमा | Khabarhub Khabarhub

इरान एसिया कपको क्वार्टर फाइनलमा


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । तीन पटकको च्याम्पियन इरानले ओमानलाई २–० ले हरायो । इरानलाई जीत दिलाउन अलिरेजा जाहानबक्श र अश्कन देजाघले गोल गरेका थिए ।

३२औं मिनेटमा जाहानबक्सले गोल गर्दै इरानलाई अग्रता दिलाए । ४१औं मिनेटमा इरानले पाएको पेनाल्टीलाई देजाघले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा कुनै टिमबाट गोल हुन नसक्दा इरान क्वार्टर फाइनलमा पुग्न सफल भयो ।

यसअघि चीन र भियतनामले पनि प्रिक्वार्टरफाइनलको खेलमा जीत हात पार्दै अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ११ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द