सीपीएलको खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

सीपीएलको खेल तालिका सार्वजनिक


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। वेस्टइन्डिजमा हुने क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटको यो वर्षको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता आगामी अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने छ ।

सीपीएलका प्रमुख कार्यकारी अधिकृत पेट रशेलका अनुसार लिगका खेलहरु ट्रिनिडाड एण्ड टोबागो र गुयनामा हुने छन् । सीपीएलको पछिल्लो संस्करणमा नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने खेलेका थिए । उनी उत्कृष्ट इकोनोमिकल बलर समेत बनेका थिए ।

सन्दिपले ५ विकेट समेत हात पारेका थिए । सीपीएलको मिति तोकिएसँगै अब खेलाडी अक्सनको तालिका पनि सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  १ : २७ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार