कान्सका लागि फ्रान्स पुगेकी प्रियंकाले शेयर गरिन् यस्ता तस्वीर (फोटो फिचर) | Khabarhub Khabarhub

कान्सका लागि फ्रान्स पुगेकी प्रियंकाले शेयर गरिन् यस्ता तस्वीर (फोटो फिचर)


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । फ्रान्सको कान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ का लागि उनी त्यहाँ पुगेकी हुन् ।

विश्वका चर्चित सेलिब्रेटीले क्वाटवाक गर्ने यो फेस्टिभलमा पहिलोपटक नेपालबाट नायिकाका रुपमा प्रियंकाले सहभागिता जनाउन लागेकी हुन् ।

रेड कार्पेटका नहिँड्दै प्रियंकाले कान्स पुगेर केही तस्वीर फोटो शेयरिङ साइट इन्स्टाग्राममा शेयर गरेकी छिन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : ४१ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को