प्रहरी जवानका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक (नतिजा सहित) | Khabarhub Khabarhub
Logo
१० फाल्गुन २०७६, शनिबार

प्रहरी जवानका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक (नतिजा सहित)



काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक भएको छ ।

खुला प्रतियोगिताद्वारा समावेशी प्रवाधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६ भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिइ स्वास्थ्य परीक्षणमा सामेल उम्मेदवारहरुको नतिजा सार्वजनिक भएको हो ।

प्रहरी प्रधान कार्यालयले स्वास्थ्य परीक्षणमा उत्तीर्ण आवेदनकर्ताहरुलाई लिखित परीक्षामा सामेल हुन अनुरोध गरेको छ ।

प्रदेश प्रहरी तालिम केन्द्रहरु (विराटनगर, राजविराज, सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल) र महानगरीय प्रहरी शिक्षलय महाराजगंजमा सञ्चालन भएको स्वास्थ्य परीक्षणको नतिजा सर्वाजनिक गरिएको हो ।

स्वास्थ्य परीक्षणमा सफल उम्मेदवारको सूची


भर्खर

0