रामकृष्ण ढकालको तिहार गीत: टीका लगाउन नपाउँदा भावुक बने प्रकाश सपूत (भिडियो) | Khabarhub Khabarhub

रामकृष्ण ढकालको तिहार गीत: टीका लगाउन नपाउँदा भावुक बने प्रकाश सपूत (भिडियो)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालको आवाज रहेको तिहारको गीत सार्वजनिक गरिएको छ । बिन्दवासिनी म्युजिकको युट्युब च्यानलबाट ‘टीका माला’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा रमेश बिजीका शब्द छन् भने बीबी अनुरागीले संगीत दिनुको साथै एरेन्ज पनि गरेका छन् । गीतमा तिहारमा दिदीको हातबाट टीका लगाउन नपाएको भाइको गुनासो समेटिएको छ ।

भिडियोमा दुर्गा पौडेलको छायांकन छ भने शंकर बिसीको निर्देशन देख्न सकिन्छ । यस्तै गीतमा प्रकाश सपूत र सरिता लामिछानेले दमदार अभिनय गरेका छन् ।

सुवास रेग्मीले निर्माण गरेको गीतको भिडियोलाई नविन घर्ती मगरले छायांकन गरेका हुन् ।

यस्तो छ भिडियो:

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको