धुर्मुस सुन्तली फाउन्डेसनमा रोजगारीको अवसर « Khabarhub
Logo
३१ जेठ २०७८, सोमबार

धुर्मुस सुन्तली फाउन्डेसनमा रोजगारीको अवसर



कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को घुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

फाउन्डेसनले एक विज्ञापन प्रकाशित गरी विभिन्न २२ पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि फाउन्डेसनको विज्ञापन हेर्नुहोस्,


भर्खर

0