जन्मदै टाउको जोडिए बालिकाको २१ महिनापछि टाउको छुट्याइयो | Khabarhub Khabarhub

जन्मदै टाउको जोडिए बालिकाको २१ महिनापछि टाउको छुट्याइयो


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जन्मदै टाउको जोडिएका दुई बालिकाको टाउँको छुट्याइएको छ ।

पाकिस्तानमा जन्मेका उनीहरूको जन्मदै टाउँको जोडिएको अवस्थामा थियो । टाउको जोडिएका कारण उनीहरुकी जीवन पनि कष्टकर बनेको थियो । २१ महिनापछि उनीहरुको शल्लेक्रिया मार्फत टाउँको छुट्याइएको छ ।

साफा र मार्वाको जटिल शल्यक्रियापछि टाउको छुट्याइएको हो । पाकिस्तानमा जन्मेका उनीहरूको उमेर २१ महिना हुँदा यूकेको एउटा अस्पतालमा शल्यक्रिया भएको हो।

एघार महिना अस्पताल बसेपछि उनीहरू अहिले घर फर्केका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ५ : २१ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।