सिँचाइ डिभिजन कार्यलय दोलखाका प्रमुख र इन्जिनियर अख्तियारको फन्दामा | Khabarhub Khabarhub

सिँचाइ डिभिजन कार्यलय दोलखाका प्रमुख र इन्जिनियर अख्तियारको फन्दामा


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाइ डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई नगद सहित पक्राउ गरेको छ।

प्रमुख अधिकारीलाई १३ लाख ३८ हजार र इन्जिनियर शाहलाई १ लाख ३० हजार नगद सहित हिजो साँझ अख्तियारले पक्राउ गरेको हो ।

दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा काभ्रे र भक्तपुरको सिमानाबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइराला बताए ।

उनीहरुले घुस लिएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : १५ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु