दुई कराते खेलाडी म्यानमार प्रस्थान | Khabarhub Khabarhub

दुई कराते खेलाडी म्यानमार प्रस्थान


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो आइकेओ मात्सुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिप २०१९ मा सहभागी हुन खेलाडी नारायण लाल मोक्तान र समीर खड्गीले म्यान्मार प्रस्थान गरेका छन् ।

२३ जुनमा हुने खेलमा समीरले १४ वर्ष मुनि र नारायणले ७० केजी समूहमा प्रतिस्पर्धा गर्नेछन् । म्यान्मार जाने नेपाली टोलीमा ब्रान्च चिफ राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल र निर्णायकमा सन्तोष बुढाथोकी पनि समिल्लित छन् । म्यानमार प्रस्थान गरेको नेपाली टोलीलाई विहीबार एक कार्यक्रमबीच विदाई गरिएको हो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०