बाइकबाट ओर्लन जिक्री स्टाइल ! | Khabarhub Khabarhub

बाइकबाट ओर्लन जिक्री स्टाइल !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिक्री बाइकमा सानका साथ रक्षालाई भेट्न गएको थियो । जब रक्षाको अगाडि पुगेर बाइक रोक्न खोज्यो तब बाइक भक्लक्क ढल्यो, जिक्री पनि बाइकसँगै नमज्जाले भूइँमा बजारियो ।

रक्षा : जिक्री तिमिलाई चोट त लागेन नि ? दुख्यो होला हइ ?

जिक्री : (हुरुक्क हुँदै) मोरी तिमिलाई थाहा नै रहेन छ, मेरो ओर्लने स्टाइल नै यस्तै हो के !

रक्षा : ट्वाँ  ???

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ३६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन