प्रधानमन्त्रीलाई रोक्न विप्लव समूहले गर्‍यो धादिङ बन्द, बन्द गराउँदै हिँड्ने एक पक्राउ | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई रोक्न विप्लव समूहले गर्‍यो धादिङ बन्द, बन्द गराउँदै हिँड्ने एक पक्राउ


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेत्रविक्रम चन्द समूहले आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव समूहले आयोजना गरेको बन्दलाई सफल बनाउन भन्दै बेनिघाट रोराङको जोगिमारामा भेला हुँदै गरेको थाहा पाएपछि प्रहरीले गम्बे उपनामका धनबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

चन्दसमूहले सोमबार प्रधानमन्त्री केपी ओलीको गल्छी मासटारमा अप्टिकल फाइबर सूचना मार्ग शिलन्यास कार्यक्रम बिथोल्न धादिङ बन्दको आयोजना गरेको हो । धादिङमा बन्दको प्रभाव न्यून छ । प्रहरीले स्कर्टिङ गरेर राजमार्ग सुचारु गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ०२ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश