अलानाको खुलेको बिकिनी अवतार (फोटो फिचर) « Khabarhub
Logo
९ माघ २०७७, शुक्रबार

अलानाको खुलेको बिकिनी अवतार (फोटो फिचर)



अभिनेता चंकी पाण्डे र अनन्या पाण्डेकी भतिजी अलाना पाण्डे केही दिन पहिला मालदिभ्स मा विदा मनाउन गएकी थिइन् ।

उनले त्यहाँ विदा मनाएको फोटोहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

उनको बोल्ड फोटोहरु निकै चर्चामा आएका छन् । बिकीनी अवतारमा देखिएकी उनी निकै बोल्ड देखिएकी छिन् ।

हेर्नुहोस् तस्वीर–


भर्खर

0