सप्तरंगले रंगिए कांग्रेस नेता (फोटो फिचर) « Khabarhub

सप्तरंगले रंगिए कांग्रेस नेता (फोटो फिचर)


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज रंगहरुको पर्व होली । पहाडी क्षेत्रमा उल्लासमय ढंगबाट होली खेलेर मनाइँदैछ । तराई क्षेत्रमा भने होली भोलि खेल्ने गरिन्छ ।

होलिका अवसरमा विहानदेखि मानिसहरु रंग खेलिरहेका छन् । कतिपयले पानीको समेत प्रयोग गर्दै उल्लास मनाइरहेका छन् ।

बालबालिका युवायुवतीहरु होलीमा रमाइरहेका छन् । त्यसका साथै नेता, कलाकार, उद्योगी, व्यवसायी सबैले होलीको अवसरमा रंग खेलेका छन् ।

नेपाली कांग्रेसका नेताहरुसमेत रंगहरुको पर्व होलीमा रमाइ रहेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिवारी, शशांक कोइरालाको निवास लगायतमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भेला भएर रंगहरुको पर्व होली खेलेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १ : १८ बजे

‘टपगन : म्यभारिक’ मार्फत टम क्रुजले बनाए रेकर्ड

काठमाडौँ– प्यारामाउन्ट पिक्चर्सको फिल्म  ‘टप गन: म्याभरिक’ ले विश्वभरबाट खर्ब

कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता कायम हुनेछ : मन्त्री श्रेष्ठ

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती

१६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ : अध्यक्ष नेपाल 

काठमाडौँ- सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई

प्रत्येक गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा

भोजपुरी फिल्म ‘रण’ नेपालमा पनि प्रदर्शन हुने 

काठमाडौँ- नेपालमा द्वन्द्व निर्देशकको रुपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको