सप्तरंगले रंगिए कांग्रेस नेता (फोटो फिचर) | Khabarhub Khabarhub

सप्तरंगले रंगिए कांग्रेस नेता (फोटो फिचर)


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज रंगहरुको पर्व होली । पहाडी क्षेत्रमा उल्लासमय ढंगबाट होली खेलेर मनाइँदैछ । तराई क्षेत्रमा भने होली भोलि खेल्ने गरिन्छ ।

होलिका अवसरमा विहानदेखि मानिसहरु रंग खेलिरहेका छन् । कतिपयले पानीको समेत प्रयोग गर्दै उल्लास मनाइरहेका छन् ।

बालबालिका युवायुवतीहरु होलीमा रमाइरहेका छन् । त्यसका साथै नेता, कलाकार, उद्योगी, व्यवसायी सबैले होलीको अवसरमा रंग खेलेका छन् ।

नेपाली कांग्रेसका नेताहरुसमेत रंगहरुको पर्व होलीमा रमाइ रहेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिवारी, शशांक कोइरालाको निवास लगायतमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भेला भएर रंगहरुको पर्व होली खेलेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १ : १८ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा