सामाजिक विकास मन्त्रालयलाई कर्मचारी आवश्यक « Khabarhub
Logo
५ आश्विन २०७८, मंगलबार

सामाजिक विकास मन्त्रालयलाई कर्मचारी आवश्यक



काठमाडौं– प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले कर्मचारी माग गरेको छ ।

मन्त्रालयले करार सेवामा रहने गरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि मन्त्रालयको विज्ञापन हेर्नुहोस्,


भर्खर

0