पर्यटनमन्त्री भट्टराईद्वारा त्रिभुवन विमानस्थलको छड्के अनुगमन | Khabarhub Khabarhub

पर्यटनमन्त्री भट्टराईद्वारा त्रिभुवन विमानस्थलको छड्के अनुगमन


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् ।

शुक्रबार साँझ मन्त्री भट्टराईसहितको टोली भित्रुवन विमानस्थल पुगेका हुन् ।

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विमानस्थलमा भइरहेको तयारी लगायत कर्मचारीहरुको काम कारबाहीका विषयमा अनुगमन गर्न मन्त्री भट्टराई विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनले अध्यागमनले विमानस्थलमा परिवर्तन गरेको संरचनामा समेत उनले अनुगमन गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ५२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको