प्रियंका चोपडा बनिन् इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री | Khabarhub Khabarhub

प्रियंका चोपडा बनिन् इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – देसी गर्ल प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फर्किन् । भलै उनको यो फिल्म दर्शकले मन पराएनन् । तर, प्रियंकालाई यसले फाइदै भएको छ ।

हालै भएको एक सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी प्रियंका चोपडा बनेकी छिन् । सर्वेक्षणले प्रियंकालाई सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री भएको निष्कर्ष निकालेको हो ।

यो सर्वेक्षण अक्टोबर २०१८ देखि अक्टोबर २०१९ सम्म गरिएको थियो । सन् २०१९ मा प्रियंका चोपडालाई २.७४ मिलियन पटक खोजी गरिएको थियो । सर्वेक्षणको दोस्रो लिस्टमा दीपिका पादुकोण र तेस्रो नम्बरमा सनी लियोनीको नाम छ ।

यो सर्वेका अनुसार बलिउडमा सबैभन्दा बढी खोजिने पुरूष सेलिब्रेटीमा सलमान खान छन् । यस्तै शाहरुख खानको नाम दोस्रो लिस्टमा छ । यस्तै अमरेश पुरी तेस्रो नम्बरमा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०