विमान दुर्घटना, पाइलटको मृत्यु | Khabarhub Khabarhub

विमान दुर्घटना, पाइलटको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको कर्णाटक राज्यमा हवाई शोको अभ्यासका क्रममा दुई विमान एक आपसमा ठोक्किँदा एक जना पाइलटको ज्यान गएको छ । दुर्घटनामा अरु दुई पाइलट पनि घाइते भएका छन् ।
सूर्यकिरण एरोबेटिक डिस्पले टिमका दुई ह्वक विमान येलाहंका विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको भारतीय अधिकारीले जनाएका छन् ।
यो टिमले एरो इण्डिया नामक हवाई प्रदर्शनमा प्रस्तुती दिने कार्यक्रम थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३३ बजे

सुदूरपश्चिममा नाउपाका दुवै नेताको दाबी अस्वीकृत, सोडारी मुख्यमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेको  दुवै

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई बर्खास्त नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई

सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक 

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकार कांग्रेसले ढाल्नु नपर्ने आफैँ ढल्ने

काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता

नयाँदिल्ली– काश्मिरमा मंगलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ ।