विमान दुर्घटना, पाइलटको मृत्यु « Khabarhub

विमान दुर्घटना, पाइलटको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको कर्णाटक राज्यमा हवाई शोको अभ्यासका क्रममा दुई विमान एक आपसमा ठोक्किँदा एक जना पाइलटको ज्यान गएको छ । दुर्घटनामा अरु दुई पाइलट पनि घाइते भएका छन् ।
सूर्यकिरण एरोबेटिक डिस्पले टिमका दुई ह्वक विमान येलाहंका विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको भारतीय अधिकारीले जनाएका छन् ।
यो टिमले एरो इण्डिया नामक हवाई प्रदर्शनमा प्रस्तुती दिने कार्यक्रम थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३३ बजे

बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब

मुगु – रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत

अविरल वर्षाले १६० घर उच्च जोखिममा

बनियानी- सोमबार रातिदेखि आएको अविरल वर्षाले जिल्लाका नदी तथा खोलामा

२७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ– असार १५ गते हरेक वर्ष आउँछ र जान्छ ।

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु

काठमाडौं– कैलाली, कञ्चनपुर, रूपन्देही र नवलपरासी (पश्चिम) मा चट्याङ लागेर

चितवनमा ३० प्रतिशत रोपाइँ सकियो

चितवन- चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार