इन्स्टाग्राममा रुचाइएका प्रियंका कार्कीका आठ तस्वीर | Khabarhub Khabarhub

इन्स्टाग्राममा रुचाइएका प्रियंका कार्कीका आठ तस्वीर


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री प्रियंका कार्की पछिल्लो केही महिनायता फिल्ममा देखिएकी छैनिन् । उनी अहिले फिल्ममा भन्दा म्युजिक भिडियोमै बढी सक्रिय छिन् भन्ने दर्शकलाई परेको छ । यद्यपि केही फिल्म भने रिलिजको तयारीमा छन् ।

काममा मात्र होइन, उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । कलाकार आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेपछि मिडियामा यी दुईको नाम जोडिएरै आउँछ ।

सामाजिक सञ्जालमा प्रायः तस्वीर अपलोड गरिरहने प्रियंकाका हामीले दश तस्वीर उनको आधिकारिक इन्स्टाग्रामबाट लिएका छौँ:

 

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १२ : ३२ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को