फ्राइडे फिल्म: सुरक्षाको ‘घर’ रिलिज | Khabarhub Khabarhub

फ्राइडे फिल्म: सुरक्षाको ‘घर’ रिलिज


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । हरर जानरामा निर्माण भएको यो फिल्मलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुरक्षा पन्त, वेनिशा हमाल, सरोज अर्याल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा भूतले तर्साउने एक घरमा हुने घटनालाई कथामा समेटिएको छ । चलचित्रमा सुरक्षा पन्त र अर्पण थापाले पति–पत्नीको भूमिका निभाएका छन् ।

यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने लेखन निर्देशक थापाकै रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ५७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न