टिकटकमा भाइरल गरिमा गीत गाउँदा-गाउँदै स्टुडियोमै भक्कानिइन् | Khabarhub Khabarhub

टिकटकमा भाइरल गरिमा गीत गाउँदा-गाउँदै स्टुडियोमै भक्कानिइन्


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकमा गीत गाएर भाइरल बनेकी गरिमा हुँमागाईले अन्ततः गायिका बन्ने अवसर प्राप्त गरेकी छिन् । हालै गरिमाले आफ्नो पहिलो गीत रेकर्ड गराएकी हुन् ।

‘प्लस टु’ अध्ययनरत उनी आफ्नो गायिका बन्ने सपना पूरा भएकोमा गीत गाउँदा-गाउँदै स्टूडियोमै भावूक बनिन् । गायिका बन्ने सोच पालेको भए पनि आर्थिक अभावका कारण सम्भव नदेखेकी उनलाई डीएआर मूभिजले सम्पूर्ण खर्च व्यहोरेर गीत गाउने अवसर प्रदान गरेको हो ।

उनले एउटा तीजको गीतमा आवाज दिएकी छिन् । यो सँगै आगामी दिनमा पनि गीत गाउने अवसर प्रदान गरिने डीएआर मुभिजका सञ्चालक प्रभावनले बताएका छन् । केहि समय अगाडि गलबन्दी गीत गाएर टिक टकमा गरिमा भाइरल बनेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ४७ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार