कान्स फिल्म फेस्टिभलमा जब निक जोनसले प्रियंकालाई छाता ओढाए... | Khabarhub Khabarhub

कान्स फिल्म फेस्टिभलमा जब निक जोनसले प्रियंकालाई छाता ओढाए…


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेका छन् । फ्रान्सको कान्समा जारी ७२ औँ फिल्म फेस्टिभलमा यी दुई आफ्नै स्टाइलमा देखा परे ।

तस्वीर: एपी

निकले प्रियंकाका लागि आफ्नो छाता समाएका थिए । यो क्षणलाई रमाइलो क्षणका रुपमा फ्यानले अर्थ्याएका छन् । प्रियंका र निकले पहिलो रेड कार्पेटमा सेतो पोशाकमा सजिएर आएका थिए । यी दुई फ्रेन्च फिल्म ‘द बेस्ट इअर्स अफ माइ लाइफ’ को स्किृङका बेला रेड कार्पेटमा क्याटवाक गरेका थिए । निकले सेतो सुट लगाएका थिए भने प्रियंकाले पनि सेतै गाउन पहिरिएकी थिइन् ।

तस्वीर: रोयटर्स

सामाजिक सञ्जालमा अपलोड गरिएका प्रियंका र निकका तस्वीरलाई फ्यानले रुचाएका छन् भने जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताको कमेन्ट छ, ‘मैले पनि यस्तै पति चाहन्छु ।’

तस्वीर: एएफपी
तस्वीर: रोयटर्स
तस्वीर: एएफपी
तस्वीर: प्रियंका चोपराको इन्स्टाग्राम
तस्वीर: प्रियंका चोपराको इन्स्टाग्राम

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : ५३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०