बारका पदाधिकारीद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

बारका पदाधिकारीद्वारा पदभार ग्रहण


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसन निर्वाचन २५औँ नयाँ कार्यसमितिको पदाधिकारीले आज औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।

बारको गत चैत १६ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित नवनिर्वाचित नयाँ कार्यसमितिलाई बार निर्वाचन समितिका निर्वाचत अधिकृत दामोदर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

बारका निर्वतमान अध्यक्ष शेरबहादुर केसीले वर्तमान पदाधिकारीलाई माइनोट हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए ।

वनिर्वाचित अध्यक्ष श्रेष्ठले स्वतन्त्र, निष्पक्ष र कानूनी शासनका निम्ति बारले क्रियाशीलरुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। नयाँ केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय