बुद्धले ल्याए 'अंगालो' (भिडियो) | Khabarhub Khabarhub

बुद्धले ल्याए ‘अंगालो’ (भिडियो)


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुद्ध पतुवार र मीना मानन्धरको आवाजमा रहेको गीत ‘अंगालो’ सार्वजनिक गरिएको छ ।

युट्युबमा सार्वजनिक गीतमा बुद्ध पतुवारको शब्द तथा संगीत रहेको छ । यस्तै गीतको भिडियोमा दिनेश घोरासैनी र लक्ष्मी पहाडीलाई देख्न सकिन्छ ।

भिडियोमा ईश्वर बाबुको छायांकन र निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ३६ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश