कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र? | Khabarhub Khabarhub

कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा आफ्नो बोल्ड लूक्स र धमाकेदार नृत्यका कारण मलाइका अरोरा प्राय चर्चामा रहने गर्छिन् ।

कहिले अर्जुन कपूरसँगको सम्बन्धका कारण त कहिले बोल्ड फोटोशूटका कारण उनको चर्चा भएकै हुन्छ । यतिबेला भने मलाइका ड्रेसअपका कारण चर्चामा छिन् ।

प्रायः बोल्ड अवतारमै देखिने मलाइका सर्ट मात्र लगाएर बाहिर निस्केकी थिइन् । फ्यानले उनलाई नराम्रोसँग ट्रोल बनाउन थालेका छन् ।

मलाइकाको एक तस्वीरमा इन्स्टाग्राममा भाइरल छ । जुन तस्वीरमा मलाइकामाथि मान्छेले भद्दा कमेन्ट गरिरहेका छन् ।

मलाइका आइतवार आफ्नी बहिनी अमृता अरोराको घरबाहिर देखिएकी थिइन् । यस दौरान मलाइकाले सेतो रंगको शर्ट लगाएकी थिइन् । शर्टले उनको घुँडाभन्दा माथिसम्म छोपेको थियो ।

फ्यानलाई भने मलाइकाको यो लूक मन परेन । र भद्दा कमेन्ट गरिदिए ।

एक प्रयोगकर्ताले लेखे, ‘पाइन्ट लगाउन किन बिर्सिनुहुन्छ?’

‘मलाइकाको अनुहारमा उनी बूढी भएको देखिन थालेको छ,’ एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन् । यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाइकाका पहिले र अहिलेका तस्वीर हेरेरै थाहा हुन्छ कि उनमा कति परिवर्तन आइसक्यो ।’

प्रयोगकर्ताले उनलाई उमेर सुहाउँदो कपडा लगाउन समेत सल्लाह दिएका छन् । कतिले त उनको तारिफ समेत गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ११ : २४ बजे

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको